शब्दकोश प्रविष्टि

स्थानभ्रष्ट

वि.

वि. आफ्नो पद, ओहदा आदिबाट तल्लो तहमा वा पदहीन अवस्थामा खसालिएको; ठाउँबाट गिरेको; पदच्युत; स्थानच्युत ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-058448
मुद्रित पृष्ठ
1310