शब्दकोश प्रविष्टि
स्टोर
ना.
खास प्रयोजनले सङ्ग्रह गरिएका सामानको राशि ।
त्यस्तो राशि सङ्ग्रह गर्ने घर वा कोठा; भँडार ।
व्युत्पत्ति
[अङ्.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-058362- मुद्रित पृष्ठ
- 1309
शब्दकोश प्रविष्टि
खास प्रयोजनले सङ्ग्रह गरिएका सामानको राशि ।
त्यस्तो राशि सङ्ग्रह गर्ने घर वा कोठा; भँडार ।
[अङ्.]
npbs2075-10-058362