शब्दकोश प्रविष्टि

स्टोन

ना.

ना. [अङ्.] प्रेसमा पुस्तक आदिका फर्मा कस्दा र पेज बाँध्दा उपयोग गरिने फलामे पिर्का ।

व्युत्पत्ति

[अङ्.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-058361
मुद्रित पृष्ठ
1309