शब्दकोश प्रविष्टि

सौम्य

वि.ना.
  1. सोम वा चन्द्रमासम्बन्धी; चन्द्रमाको ।

  2. शीतल प्रकृतिको; स्वच्छ, सरल तथा शान्त स्वभावको ।

  3. हेर्दा एकदमै राम्रो लाग्ने; मनोहर; सुन्दर । ना.

  4. सोमयज्ञ ।

  5. चन्द्रमाका पुत्र; बुध ।

  6. ब्रामण ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-058302
मुद्रित पृष्ठ
1307