शब्दकोश प्रविष्टि
सोरा
ना.
ना. [फा. शोर] चिसोको प्रभावले माटोबाट निस्कने एक किसिमको सेतो क्षारपदार्थ; सोडा; नुनिया ।
व्युत्पत्ति
[फा. शोर]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-058176- मुद्रित पृष्ठ
- 1305
शब्दकोश प्रविष्टि
ना. [फा. शोर] चिसोको प्रभावले माटोबाट निस्कने एक किसिमको सेतो क्षारपदार्थ; सोडा; नुनिया ।
[फा. शोर]
npbs2075-10-058176