शब्दकोश प्रविष्टि

सोत्रिनु

अ.क्रि.
  1. सोतर झँ जथाभाबी छरिनु; बग्रेलो हुनु ।

  2. धराशयी भएर सामूहिक रूपमा ढल्नु ।

व्युत्पत्ति

[सोतर+इ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-058119
मुद्रित पृष्ठ
1304