शब्दकोश प्रविष्टि

सोते

ना.वि.
  1. बाँस काटेर बनाइएको (चिलिम जड्न हुने) हुक्का ।

  2. बाँसको हुक्का । वि.

  3. सोतो परेको ।

व्युत्पत्ति

[सोतो+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-058117
मुद्रित पृष्ठ
1304