शब्दकोश प्रविष्टि

सैनिक हिरासत

ना.
  1. सैनिकहरूद्वारा नियन्त्रित थुनाघर ।

  2. उक्त थुनाघरमा थुन्ने वा थुना पर्ने कार्य ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-058047
मुद्रित पृष्ठ
1302