शब्दकोश प्रविष्टि
सैद्धान्तिक
वि.
वि. [सं.] १. सिद्धान्तका आधारमा चल्ने; सिद्धान्तको अनुयायी । २. सिद्धान्तको; सिद्धान्तसम्बन्धी । ४. सिद्धान्त जान्ने; सिद्धान्तविद ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-058019- मुद्रित पृष्ठ
- 1302
शब्दकोश प्रविष्टि
वि. [सं.] १. सिद्धान्तका आधारमा चल्ने; सिद्धान्तको अनुयायी । २. सिद्धान्तको; सिद्धान्तसम्बन्धी । ४. सिद्धान्त जान्ने; सिद्धान्तविद ।
[सं.]
npbs2075-10-058019