शब्दकोश प्रविष्टि
सेवा अवधि
ना.
अटुट रूपले सेवामा रहेको समय ।
सैनिक, प्रहरी, निजामती, विश्वविद्यालय आदिका विभिन्न पदअनुसारको नोकरी गर्न मिल्ने अवधि; सेवाका लागि तोकिएको उमेरको हद ।
सेवामा प्रवेश गर्न पाउने उमेरको हद ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-057992- मुद्रित पृष्ठ
- 1301