शब्दकोश प्रविष्टि
सेना
ना.
ना. [सं.] युद्ध, शान्तिसुरक्षा आदिका निम्ति तालिम दिई तैनाथ गरिएका सशस्त्र सैनिक जवानको समुदाय; फौज; पल्टन ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-057903- मुद्रित पृष्ठ
- 1299
शब्दकोश प्रविष्टि
ना. [सं.] युद्ध, शान्तिसुरक्षा आदिका निम्ति तालिम दिई तैनाथ गरिएका सशस्त्र सैनिक जवानको समुदाय; फौज; पल्टन ।
[सं.]
npbs2075-10-057903