शब्दकोश प्रविष्टि
सेड
ना.
बस, कार, मोटरसाइकल आदि यानलाई घाम, पानीबाट जोगाउन बनाइएको ओतसहितको स्ट्यान्ड; छायासहितको यानबिसौनी ।
घाम, पानी, हावा आदि छल्ने साधन; ओत वा ओड ।
व्युत्पत्ति
[अङ्.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-057871- मुद्रित पृष्ठ
- 1298
शब्दकोश प्रविष्टि
बस, कार, मोटरसाइकल आदि यानलाई घाम, पानीबाट जोगाउन बनाइएको ओतसहितको स्ट्यान्ड; छायासहितको यानबिसौनी ।
घाम, पानी, हावा आदि छल्ने साधन; ओत वा ओड ।
[अङ्.]
npbs2075-10-057871