शब्दकोश प्रविष्टि

सूपकारिता

ना.
  1. पाकशिल्प; पकाउने गुण; भान्सेको विशेषता ।

  2. सूप बनाउने शिल्प ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-057792
मुद्रित पृष्ठ
1297