शब्दकोश प्रविष्टि
सूतिका
ना.
भर्खरै प्रसूति भएकी स्त्री; भर्खरैकी सुत्केरी; आली सुत्केरी ।
बालकको तिथि, मिति, घडी, पला आदि टिपिएको कागत; टिप्पन ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-057774- मुद्रित पृष्ठ
- 1296
शब्दकोश प्रविष्टि
भर्खरै प्रसूति भएकी स्त्री; भर्खरैकी सुत्केरी; आली सुत्केरी ।
बालकको तिथि, मिति, घडी, पला आदि टिपिएको कागत; टिप्पन ।
[सं.]
npbs2075-10-057774