शब्दकोश प्रविष्टि
सुस्ताइ
ना.
सुस्ताउने वा विश्राम लिने क्रिया वा प्रक्रिया ।
ढिलोपन; जुम्सो चाल ।
व्युत्पत्ति
[√ सुस्ताउ (+आइ)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-057696- मुद्रित पृष्ठ
- 1294
शब्दकोश प्रविष्टि
सुस्ताउने वा विश्राम लिने क्रिया वा प्रक्रिया ।
ढिलोपन; जुम्सो चाल ।
[√ सुस्ताउ (+आइ)]
npbs2075-10-057696