शब्दकोश प्रविष्टि
सुम्पनु
स.क्रि.
कुनै मालसामान अरूका जिम्मा लाउनु; बुझाउनु; सुपुर्द गर्नु ।
समर्पण गर्नु; दिनु ।
व्युत्पत्ति
[समर्पण+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-057446- मुद्रित पृष्ठ
- 1289
शब्दकोश प्रविष्टि
कुनै मालसामान अरूका जिम्मा लाउनु; बुझाउनु; सुपुर्द गर्नु ।
समर्पण गर्नु; दिनु ।
[समर्पण+नु]
npbs2075-10-057446