शब्दकोश प्रविष्टि

सुब्बा

ना.
  1. नायब सुब्बाभन्दा माथि र मीर सुब्बाभन्दा तलको एक निजामती दर्जा (हाल सरकारी सेवामा राजपत्र अनङ्कित प्रथम श्रेणीमा नायब सुब्बाको पद मात्र प्रचलित) ।

  2. लिम्बूजातिको मानबोधक शब्द ।

व्युत्पत्ति

[अ. सूब]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-057400
मुद्रित पृष्ठ
1289