शब्दकोश प्रविष्टि
सुबान
ना.
ना. [सं. सुभाव] राम्रो बानीबेहोरा; सत्सङ्गबाट मिलेको काइदा, कदर आदिको ज्ञान ।
व्युत्पत्ति
[सं. सुभाव]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-057390- मुद्रित पृष्ठ
- 1288
शब्दकोश प्रविष्टि
ना. [सं. सुभाव] राम्रो बानीबेहोरा; सत्सङ्गबाट मिलेको काइदा, कदर आदिको ज्ञान ।
[सं. सुभाव]
npbs2075-10-057390