शब्दकोश प्रविष्टि

सुपाच्य

वि.

वि. [सं.] खाएको वस्तु चाँडो वा सजिलैसित पच्ने; हल्का (खाद्य वस्तु) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-057356
मुद्रित पृष्ठ
1288