शब्दकोश प्रविष्टि

सुपरिवेक्षक

ना.
  1. सुपरिवेक्षणको कार्यमा खटिएको वा तोकिएको व्यक्ति ।

  2. कुनै कार्यको यथार्थ स्थिति बुझ्ने र रेखदेख गर्ने अधिकारी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-057352
मुद्रित पृष्ठ
1287–1288