शब्दकोश प्रविष्टि

सुत१

ना.
  1. छोरो; पुत्र; पुरुषसन्तान ।

  2. सुत्केरी हुनुभन्दा पहिले स्त्रीको योनिबाट निस्कने तरल पदार्थ; सेप ।

  3. गाईबस्तुको जननेन्द्रिय; योनि ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-057217
मुद्रित पृष्ठ
1285