शब्दकोश प्रविष्टि
सीँसीँ
ना.वि.क्रि.वि.
बारम्बार सीँसीँभई निस्कने शब्द । क्रि.वि.
त्यसरी नै लगातार सीँसीँभएर ।
व्युत्पत्ति
[सीँ(द्वि.)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-057018- मुद्रित पृष्ठ
- 1281
शब्दकोश प्रविष्टि
बारम्बार सीँसीँभई निस्कने शब्द । क्रि.वि.
त्यसरी नै लगातार सीँसीँभएर ।
[सीँ(द्वि.)]
npbs2075-10-057018