शब्दकोश प्रविष्टि

सिम२

वि.
  1. जग्गाका चार तह (अब्बल, दोयम, सिम, चहार) मध्ये तेस्रो; राम्रो खेती नहुने (जग्गा) ।

  2. तेस्रो दर्जाको ।

व्युत्पत्ति

[फा. सिह]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-056878
मुद्रित पृष्ठ
1278