शब्दकोश प्रविष्टि

सिनाल

ना.

ना. गर्धनमा र पुट्ठामा लामालामा रौँ हुने एक जातको लेकाली बाख्रो ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-056830
मुद्रित पृष्ठ
1277