शब्दकोश प्रविष्टि
सिट्ठी
ना.वि.
बलेर वा डढेर गोल बनिसकेको अंश ।
डढिसकेको तमाखु; तमाखुको गोल; सिठुवा ।
उखु, नास्पाती, पान आदिको रस चुसिसकिएको छोक्रा ।
ज्यादै ठन्डी; ठिही । वि.
दुब्लो; सिट्ठो ।
व्युत्पत्ति
[सं. शिष्ट]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-056777- मुद्रित पृष्ठ
- 1275