शब्दकोश प्रविष्टि

साहित्यिक

वि.ना.
  1. साहित्यसँग सम्बन्ध राख्ने; साहित्यसम्बन्धी । ना.

  2. साहित्यकार ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-056582
मुद्रित पृष्ठ
1271