शब्दकोश प्रविष्टि
साहित्यकार
ना.
ना. साहित्यका ग्रन्थहरू लेख्ने व्यक्ति; गद्य वा पद्यकृतिको रचयिता; कवि वा गद्यकार; लेखक ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-056580- मुद्रित पृष्ठ
- 1271
शब्दकोश प्रविष्टि
ना. साहित्यका ग्रन्थहरू लेख्ने व्यक्ति; गद्य वा पद्यकृतिको रचयिता; कवि वा गद्यकार; लेखक ।
npbs2075-10-056580