शब्दकोश प्रविष्टि

साहचर्य

ना.
  1. साथै हिँडडुल गर्ने र खानपिन गर्ने काम; सधै साथमा रहने काम; सङ्गति ।

  2. सहचर हुनाको भाव वा अवस्था; मेलमिलाप ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-056563
मुद्रित पृष्ठ
1270