शब्दकोश प्रविष्टि
सालियाना
वि.ना.
सालैपिच्छेको; हरेक सालको; प्रतिवर्ष हुने । ना.
सालिन्दा बुझाइने रकम ।
व्युत्पत्ति
[फा. सालियान]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-056514- मुद्रित पृष्ठ
- 1269
शब्दकोश प्रविष्टि
सालैपिच्छेको; हरेक सालको; प्रतिवर्ष हुने । ना.
सालिन्दा बुझाइने रकम ।
[फा. सालियान]
npbs2075-10-056514