शब्दकोश प्रविष्टि

सार्थक

वि.
  1. अर्थअनुसारको; अर्थले बताएबमोजिमको; मतलब भएको ।

  2. सफल; सिद्ध; अनुकूल ।

  3. काम लाग्ने; उपयोगी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-056464
मुद्रित पृष्ठ
1268