शब्दकोश प्रविष्टि
सारसङ्क्षेप
ना.
कुनै शोधप्रबन्धको सड्क्षिप्त ढाँचाकाँचा ।
सार रूपमा आएको सङ्क्षेप; सारपूर्ण सङ्क्षेप; सार एवं सङ्क्षेप ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-056437- मुद्रित पृष्ठ
- 1268
शब्दकोश प्रविष्टि
कुनै शोधप्रबन्धको सड्क्षिप्त ढाँचाकाँचा ।
सार रूपमा आएको सङ्क्षेप; सारपूर्ण सङ्क्षेप; सार एवं सङ्क्षेप ।
[सं.]
npbs2075-10-056437