शब्दकोश प्रविष्टि

सामासिक

वि.
  1. समाससँग सम्बन्धित; समासको ।

  2. समासका रूपमा हुने ।

  3. सड्क्षिप्त; छोटकरी (विधि) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-056372
मुद्रित पृष्ठ
1266