शब्दकोश प्रविष्टि

साध्नु२

स.क्रि.

स.क्रि. [सोध्+नु] तल्लो तहका संस्था वा व्यक्तिले आफ्नो अधिकारक्षेत्रभन्दा बाहिरको कामकुरा गर्नुपर्दा माथिल्लो तहका व्यक्ति वा संस्थाको आदेश लिन जाहेर गर्नु ।

व्युत्पत्ति

[सोध्+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-056201
मुद्रित पृष्ठ
1261–1262