शब्दकोश प्रविष्टि
साझा भण्डार
ना.सर्व
ना. सर्वसाधारण जनतालाई सुपथ मूल्यमा उपभोग्य मालसामान उपलब्ध गराउने र उपभोक्ता र उत्पादकका बिचमा सिधा सम्बन्ध कायम गराउने उद्देश्यले साझा केन्द्रीय सङ्गठनको तेस्रो संस्थाका रूपमा २०२१ सालमा स्थापित संस्था ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-056142- मुद्रित पृष्ठ
- 1260