शब्दकोश प्रविष्टि
साइमुन्द्रो
ना.
ना. [साइत+मुन्द्रो] दुलाहाका तर्फबाट दुलहीतर्फ लगिने साइपाटोका साथ पठाइने र स्वयंवरमा दुलहाले दुलहीलाई लगाइदिने औँठी ।
व्युत्पत्ति
[साइत+मुन्द्रो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-056049- मुद्रित पृष्ठ
- 1258
शब्दकोश प्रविष्टि
ना. [साइत+मुन्द्रो] दुलाहाका तर्फबाट दुलहीतर्फ लगिने साइपाटोका साथ पठाइने र स्वयंवरमा दुलहाले दुलहीलाई लगाइदिने औँठी ।
[साइत+मुन्द्रो]
npbs2075-10-056049