शब्दकोश प्रविष्टि
सहोदर
वि.
वि. [सं.] एउटै आमाको गर्भबाट पैदा भएको; साक्खै (दाजु वा भाइ) । सहोदरा (स्त्री.) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055941- मुद्रित पृष्ठ
- 1255
शब्दकोश प्रविष्टि
वि. [सं.] एउटै आमाको गर्भबाट पैदा भएको; साक्खै (दाजु वा भाइ) । सहोदरा (स्त्री.) ।
[सं.]
npbs2075-10-055941