शब्दकोश प्रविष्टि
सहायक आजीविका
ना.
ना. मुख्य पेसा वा कामबाट हुने आम्दानीले आफ्नो वा आफूमाथि आश्रित, परिवारका सदस्यहरूको भरणपोषण हुन नसक्ने देखेर केही अतिरिक्त आयका लागि गरिने कामधन्दा; गौण व्यवसाय ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055908- मुद्रित पृष्ठ
- 1254–1255