शब्दकोश प्रविष्टि
सहस्रनाम
ना.
ना. कुनै देवदेवीको हजारौँ नाम भएको पत्र (जस्तो- विष्णुसहस्रनाम, दुर्गासहस्रनाम, शिवसहस्रनाम आदि) ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055890- मुद्रित पृष्ठ
- 1254
शब्दकोश प्रविष्टि
ना. कुनै देवदेवीको हजारौँ नाम भएको पत्र (जस्तो- विष्णुसहस्रनाम, दुर्गासहस्रनाम, शिवसहस्रनाम आदि) ।
npbs2075-10-055890