शब्दकोश प्रविष्टि
सहकारी
वि.ना.
एकसाथ मिलेर काम गर्ने; साथसाथै काम गर्ने । ना.
सहयोगी; साथी ।
सहायक व्यक्ति; मदतगार ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055800- मुद्रित पृष्ठ
- 1252
शब्दकोश प्रविष्टि
एकसाथ मिलेर काम गर्ने; साथसाथै काम गर्ने । ना.
सहयोगी; साथी ।
सहायक व्यक्ति; मदतगार ।
[सं.]
npbs2075-10-055800