शब्दकोश प्रविष्टि
सर्वसाक्षी
ना.सर्ववि.
संसारमा हुने सबै कामकुरा देख्ने ईश्वर; सर्वद्रष्टा परमेश्वर । वि.
सबै कुरा देख्नेसुन्ने; सबै कुराको साक्षी भएको ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055656- मुद्रित पृष्ठ
- 1248
शब्दकोश प्रविष्टि
संसारमा हुने सबै कामकुरा देख्ने ईश्वर; सर्वद्रष्टा परमेश्वर । वि.
सबै कुरा देख्नेसुन्ने; सबै कुराको साक्षी भएको ।
[सं.]
npbs2075-10-055656