शब्दकोश प्रविष्टि

सर्वशक्तिमान्

वि.ना.
  1. सबै कामकुरा गर्ने शक्ति भएको; सबै किसिमका शक्तिले युक्त भएको । ना.

  2. ईश्वर; देवता ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055645
मुद्रित पृष्ठ
1248