शब्दकोश प्रविष्टि

सर्पयज्ञ/सर्पयाग

ना.

ना. [सं.] सर्पहरूको नाश गर्नाका निम्ति परीक्षित्का छोरा जनमेजयले गरेको महाभारत पुराणप्रसिद्ध एक यज्ञ; नागयज्ञ ।

रूपान्तर

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055597
मुद्रित पृष्ठ
1247