शब्दकोश प्रविष्टि

सरीसृप

ना.

ना. [सं.] घस्रेर हिँड्ने जन्तु, किरा आदि (सर्प, गँड्यौलो, चिप्लेकिरा आदि) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055533
मुद्रित पृष्ठ
1246