शब्दकोश प्रविष्टि
सम्माननीय
वि.
वि. सम्मान गर्नुपर्ने; सम्मान गर्न योग्य; आदरणीय (प्रधान मन्त्री, प्रधान न्यायाधीश, राजसभाका सदस्य आदिलाई प्रयुक्त हुने) ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055391- मुद्रित पृष्ठ
- 1242
शब्दकोश प्रविष्टि
वि. सम्मान गर्नुपर्ने; सम्मान गर्न योग्य; आदरणीय (प्रधान मन्त्री, प्रधान न्यायाधीश, राजसभाका सदस्य आदिलाई प्रयुक्त हुने) ।
npbs2075-10-055391