शब्दकोश प्रविष्टि
सम्बोधित
वि.
बोलाइएको; पुकारिएको; सम्बोधन गरिएको ।
राम्ररी बुझाइएको; बोध गराइएको ।
ब्यँ◌ूझाइएको ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055365- मुद्रित पृष्ठ
- 1242
शब्दकोश प्रविष्टि
बोलाइएको; पुकारिएको; सम्बोधन गरिएको ।
राम्ररी बुझाइएको; बोध गराइएको ।
ब्यँ◌ूझाइएको ।
npbs2075-10-055365