शब्दकोश प्रविष्टि

समुन्नत

वि.
  1. बेसरी माथि उठेको वा ज्यादै उचाइमा पुगेको ।

  2. खुबै अग्लो; निकै उचो ।

  3. प्रशस्त उन्नति गरेको; विद्याकौशल, धनधान्य आदिका दृष्टिले सम्पन्न ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055255
मुद्रित पृष्ठ
1239