शब्दकोश प्रविष्टि
समाक्षरलोप
ना.
ना. [सं.] नजिकै रहेका दुइटा समान ध्वनिहरूमध्ये उच्चारणसुविधाका लागि कुनै एक ध्वनि हराउने प्रक्रिया (जस्तै- खरिददार > खरिदार) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055102- मुद्रित पृष्ठ
- 1235
शब्दकोश प्रविष्टि
ना. [सं.] नजिकै रहेका दुइटा समान ध्वनिहरूमध्ये उच्चारणसुविधाका लागि कुनै एक ध्वनि हराउने प्रक्रिया (जस्तै- खरिददार > खरिदार) ।
[सं.]
npbs2075-10-055102