शब्दकोश प्रविष्टि
समझ
ना.
जान्ने, बुझ्ने र सम्झने मानसिक शक्ति; बुद्धि; ज्ञान ।
विचार; विवेक ।
व्युत्पत्ति
[प्रा. समुज्झ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055016- मुद्रित पृष्ठ
- 1233
शब्दकोश प्रविष्टि
जान्ने, बुझ्ने र सम्झने मानसिक शक्ति; बुद्धि; ज्ञान ।
विचार; विवेक ।
[प्रा. समुज्झ]
npbs2075-10-055016