शब्दकोश प्रविष्टि
सन्तति
ना.
सन्तान; छोराछोरी, नातिनातिना आदि ।
वंश; कुल; परिवार ।
वंश वा कुलको विस्तार ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-054793- मुद्रित पृष्ठ
- 1227
शब्दकोश प्रविष्टि
सन्तान; छोराछोरी, नातिनातिना आदि ।
वंश; कुल; परिवार ।
वंश वा कुलको विस्तार ।
[सं.]
npbs2075-10-054793