शब्दकोश प्रविष्टि

सन्कनु

अ.क्रि.
  1. सनक वा रिस चढ्नु; उत्तेजित हुनु ।

  2. बतासे कुरा गर्न थाल्नु; सिल्लीजस्तो हुनु ।

व्युत्पत्ति

[सनक+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054764
मुद्रित पृष्ठ
1227